आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

पर्यटन र आम्दानी जोड्दै पाँचथरको चौँरी महोत्सव: गोठ नै बने ‘गोठबास’

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरूलाई फाइदै फाइदा पुर्‍याएको छ। विसं २०७४ सालदेखि समुद्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन