बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

एमाले मोरङ अधिवेशन, मतदाताको नाम सार्वजनिक

विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशन अन्तर्गत ९११ जना मतदाताको नामवली प्रकाशित भएको छ । आज बिहान ८ बजे नै मतदाता नामावली सार्वजनिक गर्ने भनिएको थियो । यद्यपि ढिलो गरी नामावली सार्वजनिक