विराटनगर । बालसुधार गृह विराटनगरभित्रै झडप हुँदा पाँच जना घाइते भएका छन् । शुक्रवार भएको समूहगत भनाभन झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको हो । झडपमा घाइते भएकाहरूको कोसी अस्पतालमा उपचार भइरहेको छ ।
...