बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

विपक्षी दल फकाउँदै मुख्यमन्त्री कार्की, आङ्बोसँग भेटवार्ता

विराटनगर । कोशी प्रदेशसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने सम्बोधनलाई सहज बनाउन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दलसँग छलफल गरेका छन् ।  प्रधानमन्त्री ओलीले मंगलबार २ बजेपछि बस्ने प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।