बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

सुनसरीमा ‘अफ्रिकन स्वाइन फ्लु’ पुष्टि

सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा ‘अफ्रिकन स्वाइन फ्लु’ पुष्टि भएको छ । स्वाइन फ्लु पुष्टि भएसँगै बङ्गुर ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।  उच्च सतर्कता अपनाउँदै तत्कालका लागि १५ दिन बङ्गुर ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएको