सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

आफैँले लगाएको करेन्टको तारबारमा परेर एक जनाको मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिका-७ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल बैगुनबारी गाउँपालिका-७ का ६५ वर्षीय किर्खनाथ खनाल रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बुधबार आफ्नै बारीमा बाख्रा चराउन गएको