सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

केशलिया करिडोर निर्माणमा १५ करोड बजेट सुनिश्चित

विराटनगर । मोरङ र सुनसरी जिल्लाका बाढी प्रभावित क्षेत्रहरूलाई सुरक्षित बनाउन र विराटनगरलाई डुबानबाट जोगाउन लक्षित केशलिया करिडोर निर्माणका लागि बजेट सुनिश्चित भएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि समपूरक अनुदानअन्तर्गत १५ करोड