सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

मोरङ  । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी– २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् । उक्त अस्पतालको प्रधानमन्त्रीले शनिबार एक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् ।  नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई