शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

निरन्तर वर्षापछि उदयपुरका किसान रोपाइँमा व्यस्त

उदयपुर ।  निरन्तर वर्षा भएपछि यहाँका किसान रोपाइँमा व्यस्त भएका छन् । उनीहरूलाई गत असारमा पानी नपरेका कारण रोपाइँ हुन नसेका खेतमा धमाधम रोपाइँ गर्न  भ्याइनभ्याइ भएको हो ।  कृषि  ज्ञानकेन्द्रका प्रमुख योगेन्द्र यादवले जिल्लामा धान