विराटनगर । विराटनगर–३ स्थित बाल सुधार गृहमा बुधवार दिउँसो झडपको स्थिति उत्पन्न हुनुमा सुर्तीको विषय भएको खुलेको छ । एक पोका सुर्ती (खैनी) भित्रिएको विषयमा सोधपुछ गर्दा त्यहाँको अवस्था असामान्य बनेको बाल सुधार गृह स्रोतले...
...