उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सुगारेमा ९३ वर्षीय वृद्ध अन्त नारायण श्रेष्ठको डिजल सेवनबाट मृत्यु भएको छ। साउन १९ गते साँझ श्रेष्ठले आफ्नै घरमा बोतलमा राखिएको डिजल अन्जानमा सेवन गरेका थिए। उनलाई सुरुमा नगर अस्पताल, चौदण्डीगढीमा
...