शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

कोशीमा बाढी पहिरोको वितण्डाः कहाँ कहाँ के के भयो ?

विराटनगर । कोशी प्रदेशमा मनसुनजन्य विपद्का कारण ठुलो जनधनको क्षति भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् भने दशौं हजार मानिस विस्थापित