विराटनगर । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी गाउँपालिकामा पर्ने सिंघीया खोलादेखि नयाँबजारसम्मको सडक खण्डको निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै ठेक्का रद्द गर्ने दबाब बढ्दै गएको छ । करिब ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का लागेको ६...