सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

कोशी प्रदेश : मुख्यमन्त्रीले विश्वासको मत लिने समयावधिबारे विवाद

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने समयावधिबारे विवाद देखिएको छ । प्रदेशसभा सचिवालयले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने समयावधि असार १७ गतेसम्मलाई हुने गरी रेकर्ड कायम गरेको छ । तर, प्रदेश