सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

कोशी प्रदेश : सरकार परिवर्तनबारे सबै ‘पर्ख र हेर’को अवस्थामा

विराटनगर । कोशी प्रदेशमा सरकार परिवर्तनको प्रयासमा रहेका केन्द्रीय सत्ता गठबन्धन आबद्ध दलहरू प्रभावकारी कदम चाल्न भने सकिरहेका छैनन् । उनीहरू बजेट अगाडि नै सरकार परिवर्तन गर्न नसक्ने अवस्थामा पुगेका छन् । संवैधानिक व्यवस्था