सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

सरकार गठनको आह्वानको तयारीमा प्रदेश प्रमुख, कामचलाउ मुख्यमन्त्रीबारे मौन रहने

विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेश सरकार गठनको आह्वान गर्ने तयारी गरेका छन् । सर्वोच्च अदालतले बिहीबार दिएको आदेशपछि पुनः प्रदेश प्रमुख खापुङले १७ गतेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा (२)