सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

गठबन्धनप्रति अनुदार शेखर कोइरालालाई चुनाव जित्न कति सहज ?

गठबन्धनप्रति अनुदार देखिएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालालाई मोरङ क्षेत्र नम्बर ६ बाट चुनाव जित्न आफ्नै पार्टीको संस्थापन पक्षको साथ लिनु नै मुख्य चुनौती हुने देखिएको छ । अघिल्लो पटकको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार