सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

गठबन्धनका शीर्ष नेताको सहमति र निर्णय उल्लंघन

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा आज दुई वटा दाबी परेका छन् । दाबी पर्नु अघि संघीय राजधानी काठमाडौँमा गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । दिउँसो २ बजेतिर बैठकको निर्णय सार्वजनिक भयो– कोशीको मुख्यमन्त्रीमा