आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

सभामुख चयन र सरकार विस्तारले कोशीमा गतिरोध

विराटनगर । कोशी प्रदेशको बुधबार बसेको प्रदेश सभा बैठकमा एमालेका सांसद बुद्धिकुमार राजभण्डारीले रिक्त रहेको सभामुख चयनको प्रक्रिया सुरु गर्न माग गरे । सांसद राजभण्डारीले ‘खै सभामुख ? खै समितिका सभापतिहरू  ?’ भन्दै सरकारलाई प्रश्न