विराटनगर । प्रदेश १ सरकारको नेतृत्व एमालेले गर्ने सम्भावित परिदृश्यकाबीच सभामुख पदका लागि माओवादीका सांसदहरूको लबिङ तीव्र बनेको छ । मुख्यमन्त्री पाउने दलले सभामुख पनि पाउने सम्भावना कमजोर रहेको कारण सो पद प्रदेश १ मा
...