विराटनगर । कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय र झापा जिल्लाको सहकारीकर्मीहरू बिच फागुन १७ गते एउटा छलफल कार्यक्रम आयोजना भयो । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाको पहलमा जिल्ला समन्वय समिति झापाको सभाहलमा
...