आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

इलाम–२ उपनिर्वाचन : एमालेलाई कांग्रेसको एकता र ‘मुढा’को त्रास

काठमाडौँ । इलाम–२ लाई वैशाख १५ मा हुने उपचुनावको रौनकले छोपिसकेको छ । दलका १२ र स्वतन्त्र ७ गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । यद्यपि मुख्य प्रतिस्पर्धा चार जनाबिच हुने देखिन्छ । नेकपा...