विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई अबको एक हप्ताभित्र विश्वासको मत लिने समयावधि छ । सरकारमा सहभागी जसपाले गत जेठ १७ गते समर्थन फिर्ता लिँदै मन्त्री पदबाट निर्मला तावा लिम्बूले राजीनामा दिएकी थिइन् । संवैधानिक
...