सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

उपसभामुख अनुपस्थित भए प्रदेशसभा बैठकको अध्यक्षता कसले गर्छ ?

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदैछन् । तर, उनले विश्वासको मत लिने दिन प्रदेशसभाको अध्यक्षता कसले गर्छ भन्ने चासो बढेको छ ।  नेकपा एमालेबाट निर्वाचित उपसभामुख सिर्जना दनुवार उक्त