सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

कोशी प्रदेश : कांग्रेस संसदीय दलमा हङ्गामा, माइन्युट खोसाखोस

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलमा दलका नेता उद्धव थापा र अन्य पक्षबीच माइन्यूट खोसाखोस भएको खुलेको छ । काँग्रेस संसदीय दलको बैठक शुक्रबार प्रदेशसभा सचिवालयमा बसेको थियो ।  उक्त बैठकले प्रारम्भमा