सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा शनिबार साँझ एक सिटी सफारी चालकको गोली हानेर हत्या गरिएको छ। हत्या हुनेमा सोही स्थानका ४७ वर्षीय दिनेशकुमार चौधरी रहेको प्रहरीले पुष्टि गरेको छ। चौधरी सिटी सफारी चालकका रूपमा कार्यरत
...