बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

भोजपुर । भोजपुरका तीन स्थानीय तहले संयुक्त रूपमा ‘मुन्दुम पदमार्ग अल्ट्रा ट्रेल रेस’ आयोजना गर्ने भएका छन् । मुन्दुम पदमार्गको प्रचारप्रसार र साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाले प्रतियोगिता गर्न...