काठमाडौँ । कोशी प्रदेश सभाको बैठक मोरङको कटहरी गाउँपालिका वडा नम्बर १ स्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रबाट सञ्चालन हुने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट कोशी प्रदेश सभा भवन ध्वस्त भएपछि फलफूल तथा...
...