उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-४, शान्तिचोकमा आज बिहान विङ्गर दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना १ ज ८३९१ नम्बरको विङ्गर अनियन्त्रित भई सडक छेउको सिमेन्टको पर्खालमा ठोक्किएर दुर्घटना भएको
...