भोजपुर । नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर पछिल्लो समय रुद्राक्ष खेतीको प्रमुख केन्द्रका रूपमा उदाएको छ। सुन्तला र अलैँचीका लागि चिनिने यो जिल्ला अहिले रुद्राक्षको व्यावसायिक विस्तारसँगै आर्थिक समृद्धिको नयाँ मार्गमा अघि बढेको हो। धार्मिक र
...