सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

अहंकार त्यागेर पार्टी बचाउन कांग्रेस नेतृत्वलाई पुराना नेता–कार्यकर्ताको आग्रह

विराटनगर । नेपाली कांग्रेस पुनः विभाजनको डिलमा पुगेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘विशेष महाधिवेशन’ र त्यसले अगाडि बढाएको नयाँ नेतृत्व चयन प्रक्रियाले पार्टीलाई औपचारिक रूपमै फुटको सँघारमा पुर्‍याएको हो । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक