नेपाली काँग्रेस धनकुटा प्रदेशसभा 'क' क्षेत्रीय सभापतिमा जितेन्द्र रुम्दाली राई निर्वाचित भएका छन् । सोमबार बिहान सार्वजनिक मत परिणाम अनुसार जितेन्द्रले निकटतम प्रतिस्पर्धी मोहन बान्तवा राईलाई ५१ मतान्तरले पराजित गरे । जितेन्द्रले २ सय ८३ मत
...