बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

हटाएर देखाउन सरकारलाई परशुराम बस्नेतको चुनौती

प्रदेश १ को खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (परशुराम)ले आफूलाई पदबाट हटाएर देखाउन प्रदेश सरकारलाई चुनौती दिएका छन् । प्रदेश खेलकुद बोर्डमा बुधबार पत्रकार सम्मेलन गरी उनले आफूहरु वैधानिक रुपमा नियुक्त भएको भन्दै पदबाट