बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश

न्युरो सर्जन रोका : विदेशमा पढेर स्वदेशमा निरन्तर सेवा

विराटनगरमा न्यूरो सम्बन्धी जटिल समस्याको उपचारको लागि सम्झने नाम हो, ५० वर्षीय डा.यामबहादुर रोका । हँसिलो अनुहार, फिट शरीर र हक्की स्वभाव भएका वरिष्ठ न्यूरो सर्जन डा.रोका विगत १३ वर्षदेखि विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी