मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा  शंकर कट्वाल विजयी

नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा  शंकर कट्वाल भारी मतान्तरसहित विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले निकटतम् प्रतिद्वन्द्वी सिताराम गुरुङलाई १२४ मतान्तरले पराजित गरेका छन् । कट्वालले ४०० मत ल्याए । उनलाई नेताहरु बालकृष्ण