शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

गाउँघरमा पुगेर मतदातासँग भेटघाट गर्दै उम्मेदवार

भोजपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १३ दिन बाँकी रहँदा भोजपुरमा उम्मेदवारहरू आ–आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् । उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरू गाउँगाउँ, टोलटोलमा