शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

सुनसरीमा चुनावी सरगर्मी : आचारसंहिता पालना गर्न राजनीतिक दलहरूबिच सहमति

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सुनसरी जिल्लामा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार आयोजित सर्वदलीय बैठकमा सहभागी