महालेखाले सार्वजनिक गरेको ५९ औं लेखापरीक्षण प्रतिवेदनअनुसार प्रदेश १ सरकार कृषि मन्त्रालयले विभिन्न अनुदानमा १ अर्ब २३ करोड ६२ लाख रुपैयाँ वितरण गरेको छ । अनुदान धेरै बाँड्ने प्रदेशहरूमा प्रदेश १ दोस्रो नम्बरमा परेको छ
...