शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

प्रदेश १ नामकरणमा लुकामारी : ‘कोशी’ बाहेकमा सहमतिको सम्भावना

२०७८ साल फागुन १० गतेदेखि औपचारिक छलफल सुरु भएको प्रदेश १ को नामकरणको विषय यही संसद्ले टुङ्गो लगाउन सकस देखिएको छ । नामकरणकै विषयमा दोस्रो पटक सर्वदलीय बैठक गत असार २४ गते बसेको थियो ।