शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

साल्पासिलिछो गाउँपालिकाको सेवा काठमाडौंबाटै

भोजपुरको साल्पासिलिछो गाउँपालिकाले काठमाडौंमा एक दिने शिविर सञ्चालन गरेर आफ्ना नागरिकलाई सेवा प्रदान गरेको छ । भौगोलिक रुपमा विकट रहेको गाउँपालिकामा वर्षातले यातायत सञ्चालनमा कठिनाई भएपछि गाउँपालिकाले  काठमाडौंमा नै आफ्ना नागरिकलाई सेवा दिएको हो ।