शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश

नदीले बगाउँदा रुसी नागरिक बेपत्ता

तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ बेणीसंगमस्थित कालीगण्डकी र त्रिशुली नदीको संगमस्थलमा बगेर रुसी नागरिक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज खड्काका अनुसार २९ वर्षीय पिटर रुजिन नुहाउने क्रममा