शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश

काठमाडौंमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जना गम्भिर घाइते

काठमाण्डौको तिनकुनेमा हिजो मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भिर घाईते भएकी छन् । घाईते हुनेमा अन्दाजी ६५ वर्षिया महिला रहेकी छन् ।  उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भैरहेको छ । घाईतेको पहिचान खुल्न बाँकी