इलामको रोङ गाउँपालिका ४ भालुझोडामा सवारी दुर्घटनामा परी एक जना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार ५ बजे झापाको चारआलिबाट इलामतर्फ गइरहेको मोटरसाइकलमा सवार चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान
...