शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

प्रादेशिक सरुवा रोग अस्पताल अलपत्र

दुई वर्षअघि शिलान्यास भएको मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित प्रादेशिक सुरुवा अस्पताल यतिबेला अलपत्र अवस्थामा पुगेको छ । कुल रु २५ करोड लागतमा निर्माण हुने भनिएको अस्पतालका लागि आर्थिक वर्ष २०७६–७७ मा रु आठ करोड विनियोजन