शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

सडक कालोपत्रेको माग गर्दै मेयरलाई बुझाइयो चार मागपत्र

खोटाङको महुरे/फोक्सिङटार सडक कालोपत्रेको काम सुचारु गर्न माग गर्दै स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई एकैदिन चारवटा मागपत्र बुझाएका छन् । उदयपुरको गाईघाट/दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत महुरे/फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काममा भारत