बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

प्रदेश एक : नेपाली कांग्रेस संसदीय दलको निर्वाचन तालिका सार्वजनिक

नेपाली कांग्रेस प्रदेश एकमा संसदीय दलको नेता चयनको लागि पुस १५ गते मतदान हुने भएको छ । प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदान समय