बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

प्रदेश १ : नामकरण छिटो टुङ्ग्याउन प्रदेश सांसदहरूको जोड

विराटनगर । पहिलो कार्यकालमा टुङ्गो लाग्न नसकेको प्रदेश १ को नामकरण चाँडै सर्वसम्मत रुपले टुङ्ग्याउनुपर्नेमा प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले जोड दिएका छन् । उनीहरुले प्रदेशको नामकरण छिटो टुङ्ग्याउन सकेको खण्डमा संघीयता विरोधीलाई जवाफ हुने पनि बताए