विराटनगर । सशस्त्र र नेपाल प्रहरीको तुलनामा कमै प्रदर्शनकारी देखिए पनि मंगलबारको झडपले विराटनगर तनावग्रस्त बन्यो । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै असन्तुष्ट बनेका पहिचान पक्षधरहरूको मंगलबारको प्रदर्शन झडपसम्म पुग्यो ।
...