झापा । झापामा नक्कली ब्लुबुक बनाएर चोरीको मोटरसाइकल बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ३ खुदुनाबारीबाट प्रहरीले हल्दिबारी गाउँपालिका वडा नम्बर १ बस्ने ४४ वर्षीय जगत् बहादुर
...