बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश

पुल नहुँदा उपचार गर्न भारत जान बाध्य

झापा । विगत दुई वर्षदेखि मिर्गौलाको उपचार गराइरहेका मेचीनगर-१५ का ४२ वर्षे मोतीलाल यादवलाई सरकारले यो रोगको उपचार निःशुल्क गर्छ भन्ने थाहा छ । तर आफूलाई यो विषयबारे जानकारी हुँदा पनि सुविधा उपभोग गर्न भने